+
+

ओली र भीम रावलबीच कानेखुसी (फोटो फिचर)

महाधिवेशनमा निर्वाचनको मत परिणाम घोषणाअघि ओली र रावल मञ्चमा सँगै बसेका छन् । उनीहरुले मञ्चमा कुराकानी पनि गरेका छन् । 

शंकर गिरी शंकर गिरी
२०७८ मंसिर १४ गते १८:०१

१४ मंसिर, काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका केपी शर्मा ओली र भीम रावल एउटै मञ्चमा भेटिएका छन् । महाधिवेशनमा निर्वाचनको मत परिणाम घोषणाअघि ओली र रावल मञ्चमा सँगै बसेका हुन् ।

उनीहरुले मञ्चमा कुराकानी पनि गरेका छन् ।

हेर्नुहोस् तस्वीरहरु 

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?