+
+

५ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब पनि पुगेन कारोबार रकम

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १५:१५

१५ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीषा भए यता लगातार घटिरहेको शेयर कारोबार मापक नेप्से परिसूचकमा बुधबार सुधारको संकेत देखिएको छ ।

नेप्से परिसूचक ५ दशमलव २८ अंकले बढेर २ हजार ६ सय ३३ दशमलव ६५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि झिनो अंकले सुधारियो ।

नेप्से परिसूचक बढे पनि कारोबार रकम भने ३ अर्ब पनि पुग्न सकेन । कुनै बेला एकै दिन २१ अर्बको कारोबार भएको शेयर बजारमा बुधबार २ अर्ब ८४ करोड रुपैयाँको मात्रै शेयर किनबेच भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?