+

सदस्य सचिव घिसिङ र क्रिकेट खेलाडीको भेट

२०७८ मंसिर  १५ गते २१:४४ २०७८ मंसिर १५ गते २१:४४
सदस्य सचिव घिसिङ र क्रिकेट खेलाडीको भेट

१५ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङलाई राष्ट्रिय पुरुष-महिला क्रिकेट खेलाडीले बुधबार भेट गरेका छन् ।

भेटका अवसरमा खेलाडीले क्रिकेटका विविध पक्षबारे जानकारी गराएका थिए ।

सदस्य–सचिव घिसिङले क्रिकेट खेल र खेलाडीको स्तरबृद्धि गर्न परिषद्ले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउदै सबै खेलका खेलाडीको प्रोत्साहनका लागि परिषद् अगाडि बढ्ने बताए ।

राखेपको नवनियुक्त सदस्य सचिव घिसिङले मंगलबार पदवाहली गरेसंगै खेलकुद क्षेत्रलाई अझै गतिशिल बनाउने गरी अघि बढ्ने बताएका थिए । उनले दोस्रो दिनमै क्रिकेछ खेलाडीसंग भेट गरेर छलफल गरेका हुन् ।

खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय