+
+

सिटी एक्सप्रेस र रिया मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १७:१४

काठमाडौं । रिया मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार शुरु भएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रिया मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत शान डी फिल्डरले रेमिट्यान्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता भएसँगै बिदेशमा रहेका नेपालीहरुले रिया मनी ट्रान्सफरको सेवा प्रयोग गरी अमेरिका, यूरोप तथा १६० अन्य देशहरुबाट सिटी एक्सप्रेस मार्फत खल्ती एपबाट सजिलै नेपालमा पैसा पठाउन सक्ने छ । साथै खल्ती मोबाइल वालेटमा लोड गर्न पनि सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment