+
+

निधि निवासमा पुगे देउवा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते ११:००

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन सुरु हुनुअघि शेरबहादुर देउवा नेता विमलेन्द्र निधिलाई भेट्न उनको निवास पुगेका छन् । नेता प्रकाशमान सिंहलाई भेटेपछि देउवा निधिको निवास बानेश्वर पुगेका हुन् ।

नेता सिंहले दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने आफ्नो निर्णय सुनाएका छन् । देउवा निधिबाट पनि समर्थन पाउने आशमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?