+
+

वर्षाको माया कसलाई ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १०:१४

४ पुस, काठमाडौं । सामाजिक सञ्जालमा कलाकारहरु आफ्ना दैनिक क्रियाकलापको तस्वीर पोस्ट गर्छन् । अझ कलाकारले कहिलेकाही सामाजिक सञ्जालमा पोस्ट गर्ने तस्वीर फ्यानहरुमाझ चर्चाको विषय समेत बनिदिन्छ । नायिका वर्षा सिवाकोटी प्रेममा परेदेखि नै उनको सामाजिक सञ्जालका तस्वीर र स्टाटसहरुमा मायाको आशक्ति प्रकट हुने गरेको छ ।

वर्षा सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेर गसिप बजारमा रमाउन पनि चाहन्छिन् । किनकि, कुनै समय आफूलाई चर्चाबाट टाढा राख्ने गरेकी यी सुन्दरी केही वर्षयता भने गसिपमा रमाउन थालेकी छन् । कलाकार राज कटुवालसँग प्रेममा रहेपछि भने वर्षाले पोस्ट गर्ने तस्वीर तथा स्टाटस बोल्ड र मायाले भरिएका हुन थालेका छन् ।

उनले म्युजिक भिडियो छायांकनका क्रममा पोस्ट गरेको दुईवटा तस्वीरमा ‘सबैलाई मेरोे माया र चुम्बन’ भन्दै निक्कै हट तस्वी पोस्ट गरेकी छन् । वर्षाले हिजोआज गसिपमा कसरी रमाउन सकिन्छ भन्ने राम्रैसँग थाहा पाएको उनका तस्वीरबाट पनि प्रष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?