+
+

सर्वोच्चले सरकारलाई सोध्यो : शोभराजलाई थुनामुक्त किन नगर्ने ?

सर्वोच्च अदालतले कुख्यात अपराधी चार्ल्स शोभराजलाई थुनामुक्त गर्नुनपर्ने कुनै कारण भए ३ दिनभित्र पेश गर्न सरकारलाई आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १७:३६

८ पुस, काठमाडौं । सर्वोच्च अदालतले कुख्यात अपराधी चार्ल्स शोभराजलाई थुनामुक्त गर्नुनपर्ने कुनै कारण भए ३ दिनभित्र पेश गर्न सरकारलाई आग्रह गरेको छ ।

शोभराजले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले तीन दिनभित्र महान्यायाधिवक्ता कार्यालय मार्फत जवाफ पठाउन आदेश दिएको हो ।

शोभराजले वृद्ध उमेरका कारण आफूलाई जेलमुक्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

हेर्नुहोस् सर्वोच्चको आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?