+
+
Shares

यो महाधिवेशन कर्मकाण्डका लागि मात्र होइन : श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १८:३१

११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टीको महाधिवेशन औपचारिकता पूरा गर्ने कर्मकाण्ड मात्र नभएको बताएका छन् ।

आइतबार शुरु भएको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले भने, यो नयाँ विचारको बहस, रुपान्तरित क्रान्तिकारी पार्टी निर्माणको महत्वपूर्ण अंगका रुपमा सम्पन्न गर्न गइरहेका छौं ।’

उनले वाम लोकतान्त्रिक गठबन्धनको सहकार्य कम्तीमा आगामी निर्वाचनसम्म जारी राख्ने बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?