+
+

भारतीय क्रिकेट बोर्डका अध्यक्ष गांगुलीलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १०:५२

१३ पुस, काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

भारतको समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इण्डिया (पीटीआई)ले गांगुलीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

उनलाई वुडल्याण्ड्स अस्पतालमा भर्ना गरिएको पनि बीसीसीआई स्रोतलाई उद्धृत गर्दै पीटीआईले जनाएको छ ।

गांगुली भारतको राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?