+
+

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १२:४२

१३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा स्थायी कमिटी बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

महाधिवेशनको बन्दसत्रमा मंगलबारदेखि प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल हुँदैछ । बुधबारदेखि समूह नेताले छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् । प्रचण्डको प्रतिवेदनको पूरक प्रस्तावको रुपमा नेता राम कार्कीले अर्को प्रस्ताव पनि पेश गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?