+
+

प्रचण्डको प्रतिवेदनमा लेखनाथको प्रस्ताव फरक मतको रुपमा रहने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमा लेखनाथ न्यौपानेको फरक मत कायमै रहने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १७:३०
फाइल तस्वीर

१६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमा लेखनाथ न्यौपानेको फरक मत कायमै रहने भएको छ ।

काठमाडौंमा जारी महाधिवेशनको बन्दसत्रमा प्रचण्डले सबै सुझावलाई समेट्ने बताएपछि प्रतिवेदन पास गरेको छ । तर न्यौपानेको फरक मतलाई समेट्न नसक्ने बताए । उनको मत फरक मतका रुपमा प्रस्तावमा राख्ने र छलफल गर्दै जाने बताएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?