
फाइल तस्वीर
१६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमा लेखनाथ न्यौपानेको फरक मत कायमै रहने भएको छ ।
काठमाडौंमा जारी महाधिवेशनको बन्दसत्रमा प्रचण्डले सबै सुझावलाई समेट्ने बताएपछि प्रतिवेदन पास गरेको छ । तर न्यौपानेको फरक मतलाई समेट्न नसक्ने बताए । उनको मत फरक मतका रुपमा प्रस्तावमा राख्ने र छलफल गर्दै जाने बताएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4