
१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौं महाधिवेशनको बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नाम पेश गरेका छन् ।
उनले समानुपातिक प्रणालीको खसआर्यतर्फ पुरुष १३ जनाको नाम पेश गरेका छन् । पहिलो नम्बरमा नारायण दाहालको नाम छ । उनी प्रचण्डका भाइ हुन् ।
हेर्नुहोस् खसआयर्को सूचीमा को को छन् ?
खसआर्य पुरुष (१४)
नारायण दाहाल, सूर्य सुवेदी, धिरेन्द्र शर्मा, नरबहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवराज रेग्मी, तारामान स्वाँर, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली र अच्युतम काफ्ले
खसआर्य युवा (४)
विजय भण्डारी, दुर्गा चापागाईं, अनिल शर्मा र लालबहादुर सोडारी
खसआर्य महिला (२५)
आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गङ्गाकुमारी बेल्बासे, दामाकुमारी शर्मा, देवी खड्का, धर्मशिला चापागाईं, नारायणी शर्मा, वलावती शर्मा, विमला सुवेदी, रेणु चन्द, रेनु दाहाल, सत्या पहाडी, समिता कार्की, लक्ष्मी न्यौपाने, मञ्जु बम, कुन्ती जोशी, टीका बुढाथोकी, गोमा कुँवर, कालिका चलाउने, मुक्तिनी गौतम, हरिमाया शर्मा, मुक्ति चौलागाईं
खसआर्य युवा महिला (६)
यशोदा न्यौपाने, ओमकुमारी पौडेल, विमला सिंह, दीपन सिंखडा, गीता तिमल्सिना, कृष्णा शाह
प्रतिक्रिया 4