+
+

तिनकुनेमा बिजुलीको पोलमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १२:३४
तिनकुनेमा बिजुलीको पोलमा लागेको आगो । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

१९ पुस, काठमाडौं । काठमाडौंको तिनकुनेस्थित बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो ।

दमकल प्रयोग गरी आगो निभाइएको छ ।

बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन् । तर तार व्यवस्थित बनाउने विषयमा सरोकारवालाको ध्यान नजाँदा जोखिम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?