
२० पुस, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशन आगामी चैतमा हुने भएको छ । त्यसअघि फागुनमा विधान महाधिवेशन हुनेछ ।
झापाको विर्तामोडमा बसेको सचिवालय बैठकले फागुन ७ र ८ गते काभ्रेको धुलिखेलमा महाधिवेशन गर्ने निर्णय गरेको हो । महासचिव समिक बडालद्वारा जारी सर्कुलरअनुसार चैत २२, २३ र २४ गते राष्ट्रिय महाधिवेशन हुनेछ ।
महाधिवेशन स्थल विधान महाधिवेशनले तय गर्नेछ ।
हेर्नुहोस् सर्कुलरः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4