+
+
Shares

अनेरास्ववियुले गरेको ताला नखुलेसम्म कक्षा सञ्चालन हुँदैन : क्याम्पस प्रमुख

क्याम्पस प्रमुख डा. हरिभक्त शाहीले बुधबार विज्ञप्ति जारी गर्दै तालाबन्दी नखुलेसम्म कक्षाहरू सञ्चालन नहुने जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २० गते १८:१६

२० चैत, काठमाडौं । जनप्रशासन क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ ।

अनेरास्ववियुले बुधबार क्याम्पस प्रमुखको कोठा, प्रशासन तथा आईटी शाखा, निर्वाचन कार्यालय र ई-हाजिरी कोठामा तालाबन्दी गरेको हो ।

अनेरास्ववियुको तालाबन्दीका कारण बीपीए र एमपीएका कक्षाहरू सञ्चालन नहुने क्याम्पस प्रशासनले जनाएको छ ।

क्याम्पस प्रमुख डा. हरिभक्त शाहीले बुधबार विज्ञप्ति जारी गर्दै तालाबन्दी नखुलेसम्म कक्षाहरू सञ्चालन नहुने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?