+
+
Shares

अनेरास्ववियुका अध्यक्ष धामीलाई एमालेले डोटीबाट उम्मेदवार बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ३ गते २३:३१

३ माघ, काठमाडौं । नेकपा एमालेले अनेरास्ववियुका अध्यक्ष दीपक धामीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सचिवालय बैठकले डोटीबाट धामीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो । यहाँबाट धामी सहित एमाले जिल्ला अध्यक्ष मञ्जु मलासी, पूर्वअध्यक्ष चक्र मल्ल समेतको नाम सिफारिस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?