+
+
Shares

ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते २०:२५

२१ पुस, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–११ सिमात घुम्तीमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

ठिंगनबाट कान्ति लोकपथ हुँदै हेटौंडातर्फ आउँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र अर्का घाइतेको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

कान्ति लोकपथ हुँदै आएको ना ४ त ६०७५ नम्बरको ट्रयाक्टर सिमात घुम्तीमा बुधबार सडकबाट करिब २५० मिटर खसेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?