२७ पुस, काठमाडौं। वाणिज्य तथा आपूर्ति सचिव दिनेश कुमार भट्टराईलाई कोरोना संक्रमण भएको छ । सोमबार गरिएको पिसीआर परिक्षणमा रिपोर्ट पोजेटिभ देखिएको सचिव भट्टराईले बताए ।
आईतबार देखि सामान्य ज्वरो देखिएपछि सोमरबार आईसोलेसनमा बसेर परिक्षण गर्दा संक्रमण पुष्टि भएको भट्टराईले बताए । ‘संक्रमण पुष्टी भएपछि होम आईसोलेसनमा छु, ज्वरो घटेको छ,’ उनले भने ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4