
५ माघ, दाङ । बाँकेको बैजनाथ गाउँपालिका-३ का अध्यक्ष रामचरण थारु ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
वडाध्यक्ष थारु अन्य तीनजनासँग बसेर सेवन गरिरहेका अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रवीन्ऽ घिमिरेले जानकारी दिए ।
उनको साथबाट ३१० मिलीग्राम ब्राउनसुगरसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष थारुले ब्राउनसुगर सेवनकर्ता हुन् भन्ने सूचनाका आधारमा प्रहरीले पच्छ्ाउँदै जादा सोमबार साँझ पक्राउ गरेको हो ।
उनीसँगै सुरज थारू, सुन्दर थारू र “व थारु पपिन पक्राउ परेका छन् । उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4