+
+

ब्राउनसुगरसहित वडाध्यक्ष पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १२:५८

५ माघ, दाङ । बाँकेको बैजनाथ गाउँपालिका-३ का अध्यक्ष रामचरण थारु ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

वडाध्यक्ष थारु अन्य तीनजनासँग बसेर सेवन गरिरहेका अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रवीन्ऽ घिमिरेले जानकारी दिए ।
उनको साथबाट ३१० मिलीग्राम ब्राउनसुगरसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष थारुले ब्राउनसुगर सेवनकर्ता हुन् भन्ने सूचनाका आधारमा प्रहरीले पच्छ्ाउँदै जादा सोमबार साँझ पक्राउ गरेको हो ।

उनीसँगै सुरज थारू, सुन्दर थारू र “व थारु पपिन पक्राउ परेका छन् । उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?