
७ माघ, काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ । विभागले एक सूचना जारी गर्दै कोभिड-१९ संक्रमणका कारण परीक्षा स्थगित गरिएको जनाएको छ ।
२०७७ साल चैत १६ गते भन्सार एजेन्टको इजाजतपत्रहरूको लागि दरखास्त आवेदन माग गरेको थियो । त्यसपछि २०७८ जेठमा तोकिएको परिक्षा पनि कोरोनाका कारण स्थगित भएको थियो ।
यस पटक भने आगामी माघ २९ गते परिक्षा गर्ने तयारी विभागको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4