+
+
Shares

राष्ट्रियसभाका पूर्वसदस्य लक्ष्मीदास मानन्धरको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १३:१७

७ माघ, काठमाडौं । राष्ट्रियसभाका पूर्वसदस्य लक्ष्मीदास मानन्धरको निधन भएको छ ।

मानन्धरको ९३ वर्षको उमेरमा निधन भएको हो । मानन्धर २०५८ सालमा नेकपा एमालेका तर्फबाट राष्ट्रियसभामा सदस्य बनेका थिए ।

एमालेको जनसंगठन राष्ट्रिय उद्योग व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत रहेका मानन्धरको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?