+
+

फेसबुकबाट महिलालाई धम्की दिने युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १६:११

१४ माघ, काठमाडौं।  नेपाल प्रहरीको साइबर ब्‍यूरोले विद्युतीय कारोबार ऐनअन्तर्गत फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्की रुपा गाउँपालिका-७ सिस्नेरी बस्‍ने ३१ वर्षीय मुक्ति खनाल रहेका छन् ।

उनलाई वैदेशिक रोजगारबाट फर्कने क्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको ब्‍यूरोले जनाएको छ ।

उनले वैदेशिक रोजगारीमा रहँदा फेसबुकमा महिलालाई साथी बनाई उनको नग्न तस्वीर सार्वजनिक गरिदिने धम्की दिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?