+
+

बाँकेमा एकजना कोभिड संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते ९:३१

१७ माघ, दाङ । बाँकेमा एकजना कोभिड संक्रमितको मृत्यु भएको छ।

रुकुम पश्चिमको आठविस नगरपालिका -६ का ६५ वर्षीय एक पुरुषको भेरी अस्पतालमा सोमबार बिहान ३ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

माघ १५ गते स्वाब परीक्षण गर्दा कोभिड संक्रमण पुष्टि भएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । मृत्यु भएको पुरुषले खोप नलगाएको पाइएको केन्द्रका फोकल पर्सन तेजबहादुर वलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?