News Summary
Generated by OK AI. Editorially reviewed.- बाँकेको नरैनापुरमा रहेको सशस्त्र प्रहरीको ब्यारेकमा कार्यरत ३८ वर्षीय हवल्दार घनश्याम ढकाल मृत अवस्थामा फेला परेका छन् ।
- कैलाली घर भएका ढकाल आफ्नो सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
- घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
१३ साउन, काठमाडौं । बाँकेको नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन् ।
कैलाली जिल्ला गौरीगङ्गा नगरपालिका– ५ चौमाला घर भएका ३८ वर्षीय घनश्याम ढकाल मृत भेटिएका हुन् ।
उनी आफू सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4