+
+
Shares

कस्मेटिक सामानभित्र गाँजा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १६:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थाइल्यान्डबाट नेपाल आएका दुई भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ परेका व्यक्तिहरूबाट कस्मेटिक सामानभित्र लुकाएर ल्याइएको आठ किलो छ सय छैसठ्ठी ग्राम गाँजा बरामद भएको छ।
  • प्रहरीले ३३ वर्षीय सिद्धनाथ उत्तम जादेव र २९ वर्षीय सोमनाथ शंकर खड्कीलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

१३ साउन, काठमाडौं । थाइल्यान्डबाट नेपाल आएका नागरिकले ल्याएको कस्मेटिक सामानभित्र लागुऔषध गाँजा भेटिएको छ ।

गाँजासहित प्रहरीले भारतीय नागरिक ३३ वर्षीय सिद्धनाथ उत्तम जादेव र २९ वर्षीय सोमनाथ शंकर खड्की छन् ।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनीहरूबाट ८ किलो ६६६ ग्राम गाँजा बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?