+
+

धरानमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

धरानमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सुनसरीको धरान नगरपालिका-८ का ५२ वर्षीय महिलाको मृत्यु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १२:२०

१८ माघ, काठमाडौं। धरानमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

सुनसरीको धरान नगरपालिका-८ का ५२ वर्षीय महिलाको मृत्यु भएको हो ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सोमबार राति १०: ०० बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका अनुसार माघ १६ गते उनलाई कोरोना पुष्टि भएको थियो ।

मृतकमा उच्च रक्तचाप, मधुमेहह तथा लिभरसम्बन्धी समस्या थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?