
२० माघ, गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका–१ मा आधारभूत स्वास्थ्य सेवा विस्तार भएको छ ।
नगरपालिका स्वास्थ्य शाखा संयोजक बोम अर्यालका अनुसार स्थानीय नागरिकलाई वडा स्तरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले तम्घास आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरिएको हो ।
नगर प्रमुख डिल्लीराज भुसालले आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरेका हुन् । स्वास्थ्य केन्द्रमा नगरप्रमुख भुसाल लगायत अन्य सेवाग्राहीले स्वास्थ्य परीक्षण गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4