+
+

रियल मड्रिडलाई हराउँदै विल्वाओ सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते १४:२३

२१ माघ, काठमाडौं । रियल मड्रिडलाई कोपा डेल रे फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । एलेक्स बेरेन्गुएसले एकमिनेट बाँकी रहँदा गोल गरेपछि रियललाई हराउँदै एथ्लेटिक विल्वाओ सेमिफाइनलमा प्रवेश गरेको हो ।

बिहीबारराति भएको खेलमा एथ्लेटिक विल्वाओले रियललाई १-० ले हरायो । विल्वाओका लागि एलेक्स बेरेन्गुएरले ८९औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

बेरेन्गुएर ४६औं मिनेटमा निको विलियम्सको स्थानमा मैदान प्रवेश गरेका थिए । अर्को खेलमा रियल सोसिडाडलाई ४-० ले पराजित गर्दै रियल बेटिस पनि सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि नै भ्यालेन्सिया र रायो भालेकानोले अन्तिम चारमा स्थान बनाइसकेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?