 
																			२२ माघ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक २७ गते बस्ने भएको छ ।
कांग्रेसले हालै मात्र ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको थियो, जसको पहिलो बैठक बैठक २७ गते बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेक्षुक संस्थाहरु, र बाँकी जिल्ला अधिवेशनबारे छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4