+
+

हिउँ खेल्ने रहर जागेपछि ….

आर्यन धिमाल आर्यन धिमाल
२०७८ माघ २२ गते २१:२०

२२ माघ, काठमाडौं । वर्षासँगै शुक्रबार काठमाडौं आसपासका डाँडाहरुमा हिउँ पर्‍यो । शनिबार पनि विहानबाट मौसम सुधार आएको थियो, त्यसैले हिउँ पर्ने अपेक्षासहित युवा युवतीहरु चन्द्रगिरि लगायतका डाँडामा पुगेका थिए ।

तर राम्रोसँग घाम नलागेपनि पानी नै परेन । त्यसैले डाँडाहरुमा पुगेकाले चाहे जस्तो हिउँ खेल्न पाएनन् । बाटोमा अघिल्लो दिन परेको हिउँ त थियो, तर मानिसहरु हिँडेका कारण सफा थिएन ।

सफा हिँउ खोज्न युवा युवतीहरु अप्ठ्यारोमा जोखिम मोल्न समेत तयार देखिए । चन्द्रगिरी जाने सडकको आसपास पहिरोमा समेत उनीहरु पुगेका थिए ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?