+
+

इमर्जिङ नेपालको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते १०:४५

२६ माघ, काठमाडौं । जलविद्युत कम्पनी इमर्जिङ नेपाल लिमिटेडको साधारण सेयर आईपीओको बिक्री खुलेको छ । सर्वसाधारणका लागि आजबाट साधारण सेयर बिक्री गर्न लागिएको हो ।

१०० रूपैयाँ अंकित दरमा ५ लाख १६ हजार ७०८ कित्ता सेयरका लागि फागुन १ गतेसम्म सर्वसाधरणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।  ११ हजार ११२ कित्ता कर्मचारीले र २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषले पाउने छ ।

कम्तिमा १० कित्ता र अधिकतम् १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । थोरै कित्ता निष्कासन भएकाले १० कित्ता भन्दा धेरै पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?