२७ माघ, बर्दिया । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बासगढी नगरपालिका-४ अस्नेरी बस्ने २९ वर्षीय वीरबहादुर रोकालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
रोकाले ती बालिकालाई बलात्कार गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय मोतीपुरको टोलीले रोकालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4