
२८ माघ, काठमाडौं । हृदयेश त्रिपाठीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
शुक्रबार आयोग पुगेर त्रिपाठीले आफ्नै अध्यक्षतामा ‘जनता प्रगतिशील पार्टी नेपाल’ दर्ताका लागि निवेदन दिएका हुन् ।
निर्वाचन आयोगका एक अधिकारीका अनुसार उनले ३० सदस्यीय कार्यसमिति पेश गरेका छन् ।
२०७४ सालमा स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठीले सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4