+
+

करिब पाँच किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १२:३८

१ फागुन, काठमाडौं । अवैध रुपमा ल्याउँदै गरेको करिब पाँच किलो सुनसहित एकजना चिनियाँ नागरिकलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार हिमालय एयरको उडानबाट काठमाडौं आएका ३६ वर्षीय झाङ लिलाई ४ हजार ८४० ग्राम सुनसहित शनिबार पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराईभल ट्रनेल गेट नजिक जाँच गर्ने क्रममा चारवटा पोकामा भित्री पोशाकभित्र लुकाई ल्याएको उक्त सुनसहित पारी पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?