
५ फागुन, जनकपुर । इलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई माघ ‘महिनाको उत्कृष्ट प्रहरी’बाट सम्मान गरिएको छ ।
प्रहरीमा रहेर सेवा गर्नेहरूमध्ये मासिक रुपमा गरिने ‘महिनाको उत्कृष्ट प्रहरी’बाट निरीक्षक गिरीलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
लागूऔषध नियन्त्रण, फरार अपराधी पक्राउ, चोरी नियन्त्रणलगायत कार्यमा अहम् भूमिका निर्वाह गरी प्रहरी संगठनको छवि उच्च बनाएको भन्दै उनलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4