+
+

रञ्जु दर्शनाले किसु कुइँकेलसँग गरिन् इन्गेजमेन्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते १९:१४

६ फागुन, काठमाडौं ।  रञ्जु दर्शनाले इन्गेजमेन्ट गरेकी छिन् ।

उनले किसोर कुइँकेलसँग शुक्रबार इन्गेजमेन्ट गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।

इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै उनले लेखेकी छिन्, ‘ आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ। दियो कलश र गणेश भगवान एवम् परिवारका सदस्यहरु, निकट साथीहरु र सारा ब्राह्मणड साक्षी राखि फुलमाला, टिका कार्यक्रम सम्पन्न गरेका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?