 
																			७ फागुन, काठमाडौं । विश्व हिन्दु महासंघका उपाध्यक्ष शंकर खराल राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । शनिबार पोखरामा आयोजित कार्यक्रममा खरालसहितका नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेका हुन् ।
खरालसहित राप्रपा प्रवेश गर्नेहरुलाई अध्यक्ष राजेन्द्र लिङ्देन र निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले स्वागत गरेका थिए । कार्यक्रममा राप्रपाका अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र दल एउटाको विकल्प अर्को हुन नसक्ने भन्दै राप्रपा वैकल्पिक शक्ति भएको दावी गरे ।
यसअघि शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ज्ञानेन्द्र शाहीको समूह राप्रपमा प्रवेश गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4