+
+

एमसीसीमा माओवादी र हामी एउटै अडानमा छौं : झलनाथ खनाल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १३:३७

१२ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूहरु संशोधन र परिमार्जनविना एमसीसी पारित हुन हुन्न भन्ने पक्षमा स्पष्ट रहेको बताएका छन् ।

उनले नेकपा माओवादी केन्द्र र आफूहरु एउटै अडानमा रहेको पनि बताएका छन् । ‘दुईवटा पार्टी जहिले सुकै एउटै स्ट्याडमा छौं । परिमार्जन विना संशोधनविना यो पास हुँदैन’ उनले भने ।

संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले एमसीसीबारे निर्णय गर्नुपर्ने अवस्थामा पार्टीले सबै सांसदलाई ह्वीप लगाउने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?