+
+

सानिमा बैंकका ग्राहकलाई क्यूआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक अफर

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १५:२६

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले नक्साल तरकारी बजारमा सजिलो ई बैंकिङ मार्फत क्यूआ कोडबाट भुक्तानी गर्दा क्यास ब्याक अफर प्राप्त गर्ने भएका छन् ।

यो योजना फागुन २०७८ देखि २०७९ वैशाख मसान्तसम्म लागू हुनेछ । नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्यूआर स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा २ प्रतिशत वा अधिकतम रु. २० तथा मासिक अधिकतम ५ सय रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

क्यास ब्याक बापत रकम आगामी महिनाको पहिलो हप्ता ग्राहकको खातामा जम्मा गरिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?