+
+

ए डिभिजन लिगमा संकटा क्लब सातौं

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १५:३६

१३ फागुन, काठमाडौं । संकटा क्लबले सातौं स्थानमा रहेर शहीद स्मारक ए डिभिजन लिग सकाएको छ । आठौं चरणसम्म शीर्ष तीनमा रहेर संकटा त्यसपछि खेलमा राम्रव नतिजा ल्याउन नसक्दा सातौं स्थानमा झरेको थियो ।

शुक्रबार भएको आफ्नो अन्तिम खेलमा जावालखेल युथ क्लबसंग १-१ को बराबरी खेलेपछि संकटा सातौं स्थानमै रहेको हो ।

१३ खेलबाट संकटाले ३ जित ७ बराबरी र ३ हारको नतिजाबाट १६ अंक मात्र जोड्न सक्यो । जावलाखेलले १३ खेलबाट १४ अंक जोड्दै दशौँ स्थानमा लिग सकायो ।

त्रिपुरेश्वपरस्थित दशरथ रंगशालमा भएको खेलमा सुनिल खड्काले १४औं मिनेटमा गोल गर्दै जावलाखेललाई पहिले अग्रता दिलाएका थिए । तर संकटाले दाेस्राे हाफमा पुनरागमन गर्दै गाेल फर्कायाे । संकटाका लागि उत्तम राईले ६१ मिनेटमा गाेल गरे ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?