+
+

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १६:११

१३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सिंहदरबारमा भएको भेटमा दुई नेताबीच अमेरिकी सहयोग परियोजना एमसीसीलगायत विषयमा कुराकानी भएको हो ।

धनगढीमा रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपाल काठमाडौं आएलगतै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । त्यसपछि पार्टीका नेताहरूसँग आन्तरिक छलफलमा जुटेका अध्यक्ष नेपालले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?