
१३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
सिंहदरबारमा भएको भेटमा दुई नेताबीच अमेरिकी सहयोग परियोजना एमसीसीलगायत विषयमा कुराकानी भएको हो ।
धनगढीमा रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपाल काठमाडौं आएलगतै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । त्यसपछि पार्टीका नेताहरूसँग आन्तरिक छलफलमा जुटेका अध्यक्ष नेपालले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4