
१६ फागुन, काठमाडौं । सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले बढेको छ । आइतबार तोलामा ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको सुनको मूल्य सोमबार ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार तेजावी सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला मूल्य १३ सय ४० रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4