+
+

चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १६:४४

१६ फागुन, भक्तपुर । प्रहरीले दुई थान मोटरसाइकल र चार थान स्कुटरसहित एक युवकलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकालगायत जिल्लाहरूबाट विभिन्न समयमा मोटरसाइकल चोरी गरेर बिक्री गर्दै आएको आरोपमा बनेपा नगरपालिका-१३ का १८ वर्षीय छिरिङ घिसिङलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा डीएसपी राजु पाण्डेका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?