
१७ फागुन, काठमाडौं । महाशिवरात्रिको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पशुपतिनाथको दर्शन गरेका छन् ।
पूर्वराजा शाहले मंगलबार साँझ पशुपतिको मूल मन्दिर प्रवेश गरी विधिपूर्वक दर्शन गरेका हुन् ।
पशुपति पुगेपछि सार्वसाधारणले उनको पक्षमा नारा लगाएका थिए भने भीडले उनको गाडीलाई घरेको थियो ।
यसअघि मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथ मन्दिरको दर्शन र पूजा गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4