२१ फागुन, काठमाडौं । अनन्त तामाङ इन्डियन सुपर लिग (आईएसएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
अनन्तले एफसी इष्ट बंगालका लागि बेंगलुरु विरुद्ध पहिलो रोजाईँमा खेल्दै आईएसएलमा डेब्यु गरेका हुन् ।
यसअघि कोही पनि नेपाली खेलाडीले आईएसएल खेलेका छैनन् । अनन्त ११ फागुनमा इष्ट बंगालमा अनुबन्ध भएका थिए ।
प्रतिक्रिया 4