+
+
Shares

सुनको मूल्य प्रतितोला १ लाख नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १३:०४

२२ फाुगन, काठमाडौं । सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको १ लाख १ हजार ९ सय रुपैयाँ पुगेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य ९९ हजार ९ सय रुपैयाँ रहेको थियो । तेजावी सुनको मूल्यसमेत आइतबार १ लाख १ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

आइतबार चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय रुपैयाँ थियो ।

रुस र युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले उचाइ छुँदा त्यसको प्रभाव नेपाली बजारमा समेत परेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?