२२ फागुन, धनगढी । कैलालीमा एक जना प्रहरी जवानले आफैमाथि गोली प्रहार गरेका छन् ।
प्रहरी चौकी कालाकुण्डामा कार्यरत प्रहरी जवान झंकर बोहराले ड्युटीमा रहेका बेला शनिबार राति आफैंमाथि गोली हानेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
चिउडोमा गोली लागेर घाइते भएका उनलाई उपचारका लागि प्रहरी अस्पताल काठमाडौं पठाइएको उनले बताए । उनी खतरामुक्त छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4