
१ चैत, गोरखा । श्रीकृष्ण प्रणामी युवा परिषदले गोरखाको हटिया स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
सप्तगण्डकी अस्पताल भरतपुरको चिकित्सक टोलीको सहयोगमा परिषदले २ सय २५ जनाको स्वास्थ्य परीक्षण गरेको हो ।
ती मध्ये १५६ जना महिलामा स्वास्थ्य समस्था देखिएकाले थप उपचारका लागि परिषदले थप सहजीकरण गर्ने परिषदका गोरखा संयोजक भीम बगालेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4