९ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन ठिक भएको बताएका छन् ।
बुधबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समितिको बैठकमा ओलीले पुष ५ गलत थियो भन्नेले प्रचण्ड र माधव नेपालको ‘षडयन्त्र’ ठिक थियो भन्नुपर्ने बताए।
‘आजकल पुष ५ गलत थियो भनेको सुन्छु,’ ओलीको भनाइ छ, ‘त्यसो भए प्रचण्ड र माधव नेपालको सड्यन्त्र ठिक थियो भन्नुपर्छ।’
उनले ‘प्रचण्डको षडयन्त्र चकनाचुर पार्न’ संसद विघटन गरेको समेत दावी गरे। ‘हामीले प्रचण्डलाई धेरै सिट दिएर गठबन्धन गर्यौं,’ ओलीले भने, ‘तर त्यो टिकेन। प्रचण्डको षडयन्त्र चकनाचुर पार्न संसद विघटन गरेको हो। संसद विघटन ठिक थियो।’
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4