+
+

नेपाल र थाइल्यान्डबीचको मैत्रीपूर्ण फुटबल सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १७:५१
Photo Credit : तस्वीर : एन्फा

१० चैत, काठमाडौं । एएफसी एसियन कपको अन्तिम चरणको छनोटको तयारीमा रहेको नेपाल र थाइल्यान्डबिचको मैत्रीपूर्ण फुटबल सुरु भएको छ ।

नेपाल र थाइल्यान्डबीचको खेल थाइल्याण्डको चोनबुरी स्टेडियममा सुरु भएको हो । थाइल्याण्ड र नेपाल दुवैले यसलाई एसियन कपको तयारीको रुपमा लिएका छन् ।

छनोट खेलको समूह ए मा नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । यस्तै थाइल्याण्डको समूहमा उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स छन् ।

थाइल्याण्ड र इन्डोनेसिया नजिकका टिम रहेको अनि उनीहरुको लेभल पनि जोर्डन र कुवेत जस्तै रहेकाले नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?